काठमाडौं,२० असार / संघीय संसदका दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यस्तै विभिन्न विधेय, प्रतिवेदन र सन्देश टेबुल हुने कार्यसूची छ।
यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो एक बजे नै बोलाइएको छ।