काठमाडौं,२९ जेठ / शहीद गंगालल राष्ट्रिय ह्दय केन्द्र बाँसबारीले विज्ञापन निकाल्दै विभिन्न पदमा १ सय २ पदका लागि दरखास्त आव्हान गरेको हो। जस अनुसार वरिष्ठ कन्सल्ट्यान्ट कार्डियाक सर्जनदेखि नर्सिङ सेवाका लागि दरखास्त आव्हान गरेको छ।
हेर्नुहोस् विज्ञापन:

