काठमाण्डौं, १९ माघ / आज सोमबार कक्षा १२ को परिक्षाफल सार्वजिनक भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको सोमबारको निर्णय अनुसार कक्षा १२ को नतिजा प्रकाशित गरिएको हो ।
कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र पुस महिनामा सञ्चालित परीक्षामा नियमित तर्फ़ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धि तर्फ़ ९१ हजार ९०० तथा आंशिक तर्फ़ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए।
नतिजा राष्ट्रिय परिक्षा बोर्डको वेबसाईड www.neb.gov.np लगायत एसएमएस सर्भिस र आईभीर सर्भिसलगायतबाट थाहा पाउन सकिन्छ ।