चितवन,२५ माघ चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा मृतावस्थामा गैँडा फेला परेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसारबाघको आक्रमणबाट अन्दाजी दुई वर्षको गैँडा मरेको जानकारी दिए । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए ।