काठमाडौं, ११ कात्तिक / आज नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बस्दैछ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसारबैठकमा भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुने छ । बैठकमा आगामी दशौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुनेछ। साथै वडा र स्थानीय तहस्तरमा भएका अधिवेशनहरुको रिर्पोटिङ तथा समीक्षा हुने तामाङले बताए।