काठमाडौं, १८ असोज / नेकपा.माओवादी केन्द्र.का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्। माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।
उनले मन्त्रीहरूको सपथ ग्रहण गराउने नभए पनि आजै टुंग्याउने तयारी भएको बताएका छन ।