बुधबार १० आश्विन, २०८० | Wednesday, September 27, 2023
Photo:- Asmita Giri
पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएको छ । यो ऐतिहासिक विमान वि. सं.२०३१ सालमा नेपाल ल्याई तत्कालिन राजा विरेन्द्रले आफ्नो भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । अब विमान नारायणहिटी सङ्ग्रहालयमा राखिने छ ।