शुक्रबार ०७ बैशाख, २०८१ | Friday, April 19, 2024
रौतहट, २५ असार/ रौतहटको चन्द्रपुर नगरपालिका-८ बस्तीपुरमा गाउँले गाउँले बीच झडप स्थानीय श्रीराम चौधरीको घर तोडफोड तथा आधा दर्जन मोटरसाईकलमा आगजनी, प्रहरीद्वारा उद्धार कार्य जारी, थप विवरण आउन बाँकी !!